राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने सम्बन्धि जरुरी सूचना
०७६ फागुन १५ र १६ गते साकेला गाउँपालिकास्थित वडा नम्बर २ रतन्छा दारुलाटार खेलमैदानमा हुने प्रतियोगितामा उपस्थित हुने सम्बन्धि जरुरी सूचना । सबै सरोकारवालाहरुलाई उपस्थितिको लागि अनुरोध गरिएको छ ।
No comments:
Post a Comment